नहरको पानीमा डुबेर ७० वर्षका वृद्धको मृत्यु

काठमाडौं : सप्तरीमा नहरको पानीमा डुबेर एक पुरुषको मृत्यु भएको छ। सप्तकोशी नगरपालिका ४ तुलसीका ७० वर्षका लक्ष्मी सदाको डुबेर मृत्यु भएको हो।शुक्रबार दिउँसो गाई चराउन निस्केका उनी अबेरसम्म पनि घर नफर्किएपछि आफन्तसहितकाे प्रहरी टोलीले खोजी शुरु गरेको थियो। शुक्रबार राति अबेरसम्म पनि सदालाई नभेटिएपछि शनिबार बिहानैबाट प्रहरीले खोजी कार्य जारी राखेको थियो।सोही क्रममा बिहान करिब ७ बजे सप्तकोशी नगरपालिका ५ गंगाजलीस्थित चन्द्र नहरको पानीमा डुबेको अवस्थामा फेला परेको सप्तरीका प्रहरी नायब उपरीक्ष

सम्बन्धित सामग्री

सडक छेउमा जमेको पानीमा डुबेर झापामा वृद्धको मृत्यु

उनी छिमेकी एक व्यक्तिको दाहसंस्कारमा गएर फर्कंदै गर्दा लडेका थिए। उनले मादक पदार्थ सेवन गरेको प्रहरीको भनाइ छ। पानीमा उनको टाउको डुबेको थियो।