ज्वाला राई : जीवन-संगीतको धुन खोज्ने एक फिरन्ते

ललितपुरको इमाडोलदेखि लुखुरलुखुर हिँडेर पुतलीसडकसम्म पुग्ने एक ठिटो । मनमा गायक बन्ने ठूलो सपना । पुतलीसडक र अनामनगरमा कोही संगीतकार भेटिए काम पाइहालिन्थ्यो कि भन्ने आश हुन्थ्यो । गीतकार वा संगीतकार भेटिए पनि फगत उनले आश्वासन मात्र पाउँथे । कैयौं दिन यसरी नै बित्दा पनि काम नपाएपछि निराशामा बितेका थिए उनका ती दिन । उनी […]