तिहारमा ३० करोड बराबरको फूल कारोबार हुने

काठमाडौं : नेपालमै उत्पादन भएको फूलले पर्याप्त मात्रामा पुग्ने भए पनि विदेशबाट यो वर्षको तिहारको लागि ३ लाख २ हजार माला आयात भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार निजीबाट नभइ सरकारी तहबाट फूल आयात भएको हो।फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले १५ लाख बराबरको फूल विदेशबाट आयात भएको पाइएको जानकारी दिए।‘नेपालकै फूलले पर्याप्त मात्रामा पुग्ने भए पनि सरकारी तहबाट ३ लाख २ हजार फूल माला विदेशबाट आयात भएको छ, यसको मूल्य करिब १५ लाख पर्न जान्छ,यहाँकै फूलले पुग्ने भएपछि त्

सम्बन्धित सामग्री

तिहारमा ५० करोडको फूल बेचियो

यस वर्षको तिहारमा रु ५० करोड बराबरको फूलको कारोबार भएको छ भने सबैभन्दा धेरै खपत काठमाडौँ उपत्यकामा भएको छ ।

तिहारमा भयो ५० करोडको फूलको कारोबार

यस वर्षको तिहारमा ५० करोड बराबरको फूलको कारोबार भएको छ । त्यसमध्ये सबैभन्दा धेरै खपत काठमाडौं उपत्यकामा भएको छ ।फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार गत वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको छ । यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको एक सय तिर्नुपरेको थियो । काठमाडौं महानगरपालिकाले फूल बिक्रीस्थल...

तिहारमा ५० करोडको फूल बेचियो - Nepal Japan

यस वर्षको तिहारमा रु ५० करोड बराबरको फूलको कारोबार भएको छभने सबैभन्दा धेरै खपत काठमाडौँ उपत्यकामा भए

तिहारमा ५० करोडको फूल विक्री , ५२ जिल्लामा पुष्पखेती विस्तार

यस वर्षको तिहारमा ५० करोड बराबरको फूलको कारोबार भएको छ भने सबैभन्दा धेरै खपत काठमाडौँ उपत्यकामा भएको छ । फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार गत वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको छ । यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको १ सय तिर्नुपरेको थियो । यस वर्ष कामपाले नेपाली फूल किसानलाई फूल बेच्न ४६ […]

बसन्तपुरमा नेपाल संवत् ११४३ को उत्सव मनाइँदै

काठमाडौं। बसन्तपुरमा नेपाल संवत् ११४३ को उत्सव मनाइँदै छ। निर्वाचन आयोगले समानुपातिकतर्फ बन्दसूचीबाट हटाइएका ५५० जनाको नामावली सार्वजनिक गरेको छ। यो वर्षको तिहारमा धरानमा मात्रै दुई करोड मूल्य बराबरको फूल कारोबार भएको छ। बंगलादेशमा सितरंग आँधीका कारण २४ जनाको मृत्यु भएको छ। भीरबाट लडेर रोल्पामा एक युवकको मृत्यु भएको छ।

धरानमा सयपत्री फूलको कारोबार उच्च

धरान- तिहारमा सयपत्री फूलको प्रयोग धेरै हुन्छ। तीन दिनका अवधिमा धरानमा दुई करोड मूल्य बराबर फूलको कारोबार भएको छ। सोमबार, मङ्गलबार र आज कृषि उपज बजारबाट फूल तथा तयारी मालाको कारोबार भएको हो। खासगरी लक्ष्मी पूजाको दिन घरलाई सजाउन र भाइटीकामा दिदीबहिनीले माइती दाजुभाइलाई सयपत्री फूलको माला लगाइदिने चलन रहेको छ। यही सयपत्री फूलले दिदीबहिनीले […]

धरानमा दुई करोड मूल्य बराबरकाे फूल कारोबार

धरान– तिहारमा सयपत्री फूलको प्रयोग धेरै हुन्छ । तीन दिनका अवधिमा धरानमा दुई करोड मूल्य बराबर फूलको कारोबार भएको छ । सोमबार, मङ्गलबार र आज कृिष उपज बजारबाट फूल तथा तयारी मालाको कारोबार भएको हो । खासगरी लक्ष्मी पूजाको दिन घरलाई सजाउन र भाइटीकामा दिदीबहिनीले माइती दाजुभाइलाई सयपत्री फूलको माला लगाइदिने चलन रहेको छ ।  […]

धरानमा सयपत्री फूलको कारोबार उच्च

तिहारमा सयपत्री फूलको प्रयोग धेरै हुन्छ । तीन दिनका अवधिमा धरानमा दुई करोड मूल्य बराबर फूलको कारोबार भएको छ । सोमबार, मङ्गलबार र आज कृषि उपज बजारबाट फूल तथा तयारी मालाको कारोबार भएको हो । खासगरी लक्ष्मी पूजाको दिन घरलाई सजाउन र भाइटीकामा दिदीबहिनीले माइती दाजुभाइलाई सयपत्री फूलको माला लगाइदिने चलन रहेको छ । यही सयपत्री फूलले दिदीबहिनीले दाजु भाइलाई पुज्ने गरिन्छ । कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार सयपत्री फूल गत वर्षभन्दा महँगो भएकोले भारतबाट आएको फूलको माला छिट्टै धेरै सङ

सत्रपत्रीको मालाको १५०, थुंगाको ५ रुपैयाँ

यस वर्षको तिहारमा पोखरामा २ करोड ५० लाख रुपैयाँ बराबरको फूल आवश्यक पर्ने भएको छ। पोखरा र लेखनाथसहित नजिकका क्षेत्रमा सो रकम बराबरको तिहारे फूलको कारोबार हुने भएको हो। जसका लागि फूलको जोहो गर्न शुरु गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपाल कास्की शाखाले जनाएको छ।...

मखमली मौसम (फोटो फिचर)

काठमाडौं : फूलको चाडको रूपमा चिनिएको तिहार नजिकिँदै छ। तिहारका लागि बजारमा फूल र माला आउन थालिसकेका छन्।तिहारका लागि नै भक्तपुरको गुण्डुमा लगाइएको मखमली फूल ढकमक्क भएको भएको छ। व्यवसायीहरूले मखमली फूल टिप्न र बजारमा बिक्री वितरण गर्न सुरू गरिसकेका छन्। मखमलीको एउटा माला २५ देखि ३० रुपैयाँमा बिक्री हुने उनीहरूले बताए।फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले यस वर्षको तिहारमा सयपत्री र मखमलीका १८ लाख ५० हजारवटा मालमा खपत हुने आँकलन गरिएको बताए। यस्तै १० करोड रुपैयाँ बराबरको माला कारो