नवनिर्वाचित कार्यपालिका सदस्यलाई मेयर बालेनले गराए शपथ

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई पथ तथा गोपनीयताको शपथ गराएका छन्। बुधबार राष्ट्रिय सभागृहमा उनले नवनिर्वाचित ८ कार्यपालिका सदस्यलाई शपथ गराएका हुन्। त्यस अवसरमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहित राजनीतिक दलका प्रतिनिधि सहभागी थिए। शपथ लिनुअघि मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले निर्वाचित कार्यपालिका सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए। जेठ २४ गते राष्ट्रिय सभागृहमा सम्पन्न निर्वाचनब

सम्बन्धित सामग्री

कार्यपालिका सदस्यहरुलाई मेयर शाहले गराए पद तथा गोपनीयताको शपथ

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले नवनिर्वाचित कार्यपालिका सदस्यहरूलाई पथ तथा गोपनीयताको शपथ गराएका छन् । शपथ लिनुअघि मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले निर्वाचित कार्यपालिका सदस्यहरूलाई प्रमाण पत्र प्रदान गरेका थिए । कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन् । नगर कार्यपालिकाको महिला सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवारहरू मीना सुनार, मीना […]