किशोरी करणीको आरोप लागेका गाउँपालिकाका प्रमुख थुनामा

एक किशोरीलाई जबर्जस्ती करणी गरेका आरोपमा पक्राउ परेका सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख महेन्द्रप्रसाद यादवलाई  पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ ।  जिल्ला अदालत सुनसरीले यादवमाथिको मुद्दामा पुर्पक्षका लागि आज थुनामा राख्ने आदेश दिएको स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए। अभियुक्त यादव गत वैशाख ८ गते धरान–भेडेटार लाइनको एक लजबाट पक्राउ परेका थिए । 

सम्बन्धित सामग्री

किशोरी बेपत्ता पारेको आरोपमा प्रहरी हवलदार थुनामा

पञ्चेश्वरकी एक १७ वर्षीय किशोरी बेपत्ता पारेको आरोपमा स्थानीय प्रहरी चौकीका निमित्त इन्चार्ज प्रहरी हवलदार थुनामा परेका छन् ।

सन्दीप छुटाउने अदालतको आदेशमा शर्तै-शर्त  (पूर्ण पाठसहित)

काठमाडौँ- एक किशोरी बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई उच्च अदालत पाटनले बिहीबार बदर गर्दै सन्दीपलाई धरौटीमा छोड्ने निर्णय गरेको छ। सन्दीपलाई २० लाख रुपैयाँ लिएर धरौटीमा छोड्ने निर्णय गर्दा अदालते सन्दीपलाई शर्तै शर्त राखेको छ।   यस्तो छ सन्दीपलाई अदालतले राखेको शर्त […]

पल शाह प्रकरण : पीडित किशोरीले फेरिन् बयान !

काठमाडौँ । अभिनेता पल शाहमाथि बलात्कारको अभियोग लागेको मुद्दामा पीडित किशोरीले बयान फेरेकी छन् । नाबालिग पीडित किशोरीले जिल्ला अदालत तनहुँमा बयान फेरेकी हुन् । उनले आफूमाथि बलात्कार नभएको बताएको एक वकिलले जानकारी दिए । पल पुर्पक्षका लागि थुनामा छन् । किशोरी पक्षले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको माग दाबी गरेको छ ।

पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

पूर्वीनवलपरासी— जिल्ला अदालतले किशोरी बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुना राख्न आदेश दिएको छ । बुधबार न्यायाधीश अर्जुन अधिकारीको इजलासले अभिनेता शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अन्तिम फैसला नआएसम्मका लागि अभिनेता शाहलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले भनेको छ । शाहलाई तनहुँस्थित थुनामा राखिने छ । प्रहरीले शाहलाई […]

पल शाहलाई थुनामा राख्न आदेश

किशोरी बलात्कारको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । मुद्दाको किनारा लगाउने समयसम्म थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो ।

पल शाहलाई थुनामा राख्न आदेश

काठमाडौँ । जिल्ला अदालतले किशोरी बलात्कारको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश अर्जुन अधिकारीको इजलासबाट बुधवार शाहलाई मुद्दाको किनारा लगाउने समयसम्म तनहुँमै थुनामा राख्न आदेश दिएको हो । तनहुँबाट आएको सुरक्षाकर्मीको टोलीले बुधवार राति ९ बजे शाहलाई तनहुँ लगेको छ । जिल्ला प्रहरी कार्यालयका एक अधिकारीका […]

पल शाहलाई थुनामा राख्न आदेश

किशोरी बलात्कारको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । मुद्दाको किनारा लगाउने समयसम्म थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो ।

पल शाहलाई थप ५ दिन थुनामा राख्न तनहुँ अदालतको आदेश

काठमाडौं । किशोरी (गायिका)लाई जबरजस्ती करणी गरेको अभियोगमा थुनामा रहेका अभिनेता पूर्ण विक्रम शाह उर्फ ‘पल शाह’विरुद्ध तनहुँ अदालतबाट तेस्रो पटक म्याद थप भएको छ । अभिनेता शाहविरुद्ध शुक्रबार तनहुँ अदालतबाट पाँच दिनको म्याद थप भएको हो । शाहविरुद्ध अनुसन्धान नसकिएकाले म्याद थप गरिएको तनहुँ प्रहरीले जनाएको छ । उनीविरुद्ध गत फागुन १५ गते पहिलो […]

विद्यार्थी करणीका आरोपित शिक्षक पुर्पक्षका लागि थुनामा

जिल्ला अदालत लमजुङले १४ वर्षीया किशोरी बलात्कार गरेको अभियोगमा पक्राउ परेका शिक्षक प्रकाश थापालाई पुर्पक्षका लागी थुनामा पठाउन आदेश दिएको छ। राइनास नगरपालिका भैरव माविका शिक्षक थापालाई जिल्ला अदालत लमजुङले...

१५ वर्षीया किशोरी हत्याका आरोपित पुर्पक्षका लागि थुनामा :: Pahilopost.com

पाँचथरः पाँचथर जिल्ला अदालतले १५ वर्षीया किशोरीको हत्यामा संलग्नहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। जिल्ला न्यायाधीश मनोजकुमार केसीको इजलासले पाँचथरको हिलिहाङ गाउँपालिका–४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङको हत्यामा संलग्नलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। गत वैशाख २९ गते योङहाङको घाँटी रेटेर हत्या गर्ने कार्यमा संलग्न