१२ स्थानीय तहको नतिजा आउँदा ६ पालिका जितेर एमालेको अग्रता, कुन दलको कति (सूचीसहित)

निर्विरोध र निर्वाचित गरी नेकपा एमालेले ६ स्थानीय तहको प्रमुख जितेको हो । नेपाली कांग्रेसले ३ स्थानीय तहमा प्रमुख जितेको छ । त्यस्तै नेकपा एसले डोल्पाका २ गाउँपालिकामा निर्विरोध प्रमुख जितेको छ । डोल्पामै माओवादी केन्द्रले एक पालिका प्रमुख जितेको छ ।