यू–१९ एसिया कप : नेपाललाई अफगानिस्तानले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

एसिसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाललाई अफगानिस्तानले जितको लागि २६२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।