सडकको अवस्थाले सरकारलाई गिज्याइरहेको छ : मुख्यमन्त्री पौडेल

हेटौंडा : प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशभरका सडकको अवस्थाबारे पूर्णविवरण नहुँदा मर्मत तथा स्तरोन्नतिमा समस्या भएको बताएका छन्। प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री पौडेलले सडकको अवस्थाबारे आफू जानकार रहेको भए पनि संघीय सरकारले प्रदेशभरका सडकको ठेक्...