नेकपा ( माओवादी ) केन्द्रको राष्ट्रिय सम्मेलनले अख्तियार गर्नु पर्ने भावी कार्यनिति

-औद्योगिक पूंजीवाद कि समाजवाद ? (१) नेपाल भखरै सामन्तवाद र अर्ध सामन्तवादको एतिहासिक चरण पुरा गरेर पूँजीवादको नया चरणमा प्रवेश गरेको छ । तर यो पूँजीवाद राष्ट्रिय औद्योगिक नभएर परजीवी ,पराश्रीत र आसेपासे पोस्ने खाल्को छ,जस्लाइ क्रोनिक्यापिटालिज्म भन्ने गरिन्छ । यसैले यसलाइ अन्त्य गरेर औद्योगिक पूँजीवादको निर्माण गर्दै समाजवादको दिशामा जाने कि ?अहिले नै सिधै […] The post नेकपा ( माओवादी ) केन्द्रको राष्ट्रिय सम्मेलनले अख्तियार गर्नु पर्ने भावी कार्यनिति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.