विश्वमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८ हजारभन्दा बढीको मृत्यु

काठमाडौं।पछिल्लो २४ घण्टामा विश्वमा कोरोना भाइरस संक्रमणका कारण थप ८ हजार ८७ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४१ लाख २४ हजार २८६ पुगेको छ। सबैभन्दा बढी ब्राजिलमा १ हजार ४२५ जनाको मृत्यु भएको छ। वल्डोमिटर्सका अनुसार सोही अवधिमा इन्डोनेसियामा १ हजार २८०, रुसमा ७८४ र भारतमा ४८९ जनाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६० जनाको मृत्यु

स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ३ हजार ३७७ नयाँ संक्रमित भेटिएका छन्।

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६० जनाको मृत्यु

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या पुनः एकपटक तीब्रता आइरहेको छ ।स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ३ हजार ३७७ नयाँ संक्रमित भेटिएका छन् ।यतिबेला कोरोनाका २ हजार ४९६ बिरामी निको पनि भएका छन् र ६० बिरामीको मृत्यु भएको छ ।भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ७५३ पुगेको छ र सक्रिय संक्रमित पनि बढेर १७,८०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना सङ्क्रमण , ३९२ निको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जना कोरोना सङ्क्रमित थपिएका छन् । पाँच हजार ९१४ वटा स्वाब नमुनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यो अवधिमा देशभर ३९२ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ९९६ छ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाका कारण […]

भारतमा २४ घण्टामा कोरोनाका कारण ६५७ जनाको मृत्यु

भारतीय स्वास्थ्य मन्त्रालयले जनाए अनुसार सोही अवधिमा ६५७ जनाको कोरोनाका कारण ज्यान गएको छ।

रुसमा कोरोनाका कारण एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

रुसमा कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ। सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८९५ जनाको मृत्यु भएको छ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा १० हजारभन्दा बढीले ज्यान गुमाए

काठमाडौं।कोरोना भाइरस संक्रमणका कारण विश्वमा बितेको २४ घण्टामा १० हजार २४१ जनाको मृत्यु भएको छ। योसँगै विश्वमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ४३ लाख ४६ हजार ६७८ पुगेको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ४६६ जनाको मृत्यु भएको छ।सोही अवधिमा कोरोनाबाट रुसमा ८०८, ब्राजिलमा ९७५, अमेरिकामा ६६२ र इरानमा ५६८ जनाको मृत्यु भएको छ।

कोरोनाका कारण विश्वमा थप ८ हजार ७१३ जनाको मृत्यु

काठमाडौं।कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा विश्वमा थप ८ हजार ७१३ जनाले ज्यान गुमाएका छन्। योसँगै कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४२ लाख ३२ हजार २३२ पुगेको छ।वल्डोमिटर्सकाअनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु इन्डोनेसियामा १ हजार ८०८ जनाको भएको छ।सोही अवधिमा ब्राजिलमा ९२५, रुस्मा ७९२, भारतमा ५४२ र मेक्सिकोमा ४५९ जनाको मृत्यु भएको छ।

बागमती प्रदेशमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु

मकवानपुर । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ । संक्रमणका कारण प्रदेशका १३ जिल्लाका ८ जना महिला र १९ जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।मन्त्रालयका अनुसार कोरोनाका कारण सबैभन्दा बढी काठमाडौंमा एक जना महिला र ८ जना पुरुष गरी ९ जनाको मृत्यु भएको छ ।त्यस्तै ललितपुरमा ४ जना, भक्तपुरमा ३ जना, काभ्रेमा ६ जना, नुवाकोटमा २ जना, चितवन, रामेछाप र मकवानपुरमा १/१ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।संक्रमणका क

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण देशैभर १२ जनाको मृत्यु भएको जनाएको छ। योसँगै कोरोनाको कारण नेपालभित्र मृत्यु हुनेको संख्या तीन हजार १ सय ७६ पुगेको छ। पछिल्लो सङ्क्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ। आइतबार देशभर कोरोनाका कारण २८ जनाको मृत्यु भएको थियो।

पछिल्लो २४ घण्टामा २५९ मा कोरोना संक्रमण, ५१३ डिस्चार्ज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २ सय ५९ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । आइतवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २ सय ५९ मा नयाँ संक्रमण देखिएको र ५ सय १३ संक्रमणमुक्त भएर डिस्चार्ज भएको जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म ज्यान गुमाउनेको संख्या १९ सय १७ पुगिसकेको छ । नेपालमा हालसम्म २ लाख ६४ हजार ७८० जनामा कोरोना संक्रमण देखिएको छ भने ९७ प्रतिशत भन्दा बढी निको भइसकेका छन् । &...