काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालबाट अनुमोदन नभए झनै संकटको सामना बेहोर्नुपर्ने भएको छ । एमसीसीको विषयमा माओवादी केन्द्रले दुई थरी कुरा राख्दा जटिल मोडमा पुगेको हो । अमेरिकालाई आउँदो फागुन १६ भित्र एमसीसी पास गर्ने प्रतिबद्धता पत्र पठाएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाहिर संशोधन नभई पास हुँदैन भन्ने तर्क राख्दा […]
The post एमसीसी अनुमोदन नभए नेपाल संकटमा पर्न सक्ने संकेत appeared first on राजधानी राष्ट्रिय दैनिक.