‘कमेडी च्याम्पियन ३’ कहिले ?

चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को तेस्रो सिजनको अडिसन अंग्रेजी नयाँ वर्षदेखि सुरु हुने भएको छ । जनवरी १ देखि जनवरी ३० सम्म सहभागी हुन चाहने प्रतिस्पर्धीहरुले अडिसन दिन सक्ने निर्देशक विशाल भण्डारीले बताए ।सहभागी हुन चाहने प्रतिस्पर्धीले पे वेल एप डाउनलोड गरेर आफ्नो भिडियो पठाउन सक्नेछन् । भिडियोको लम्बाई ५ मिनेटसम्मको हुने आयोजकले बताएको छ । हाँस्य क्षेत्रमा केही नयाँ गर्न चाहनेहरुका लागि यो शो सर्वाधिक सफल मानिन्छ । यही शोबाट देशले नयाँ नयाँ कमेडियनहरु पाएको छ ।‘क

सम्बन्धित सामग्री

'कमेडी च्याम्पियन-३' को टाइटल स्पोन्सरमा रेडबुल इनर्जी ड्रिंक्स अनुबन्धित

फागुन ३ र ४ गतेबाट कान्तिपुर टेलिभिजनमा प्रसारणको तयारीमा रहेको हाँस्य रियालिटी शो कमेडी च्याम्पीयनको तेस्रो सिजनको टाइटल स्पोन्सरमा रेडबुल इनर्जी ड्रिंक्स अनुबन्धित  भएको छ ।

‘कमेडी च्याम्पियन ३’को अडिसन जनवरी १ बाट

काठमाडाैं ।नेपालकै सर्वाधिक सफल र चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को तेश्रो सिजनको अडिसन अंग्रेजी नयाँ वर्षदेखि सुरु हुने भएको छ । जनवरी ११ देखि जनवरी ३० सम्म सहभागी हुन चाहने प्रतिस्पर्धीहरुले अडिसन दिन सक्ने निर्देशक विशाल भण्डारीले जानकारी दिए । सहभागी हुन चाहने प्रतिस्पर्धीले पे वेल एप डाउनलोड गरेर आफ्नो भिडियो पठाउन सक्नेछन् । […]