'अब फिल्म खेल्दिनँ' भनेर कसम खाएका प्रदीप यसरी फर्किए फिल्ममा

काठमाडौं : 'प्रेम गीत' फिल्मबाट चर्चामा आएका अभिनेता प्रदीप खड्काले पहिलो फिल्मपछि अब ‘फिल्म खेल्दिनँ’ भनेर कसम नै खाएका थिए। धेरैले उनलाई 'प्रेम गीत'बाट चिने पनि उनको पहिलो फिल्म भने ‘एस्केप’ हो। जसमा अभिनय मात्र नभएर कथा, पटकथा पनि उनकै थियो। यतिवेला प्रदीप प्रदर्शनको तयारीमा रहेको आफ्नो फिल्म 'प्रकाश'को प्रचारप्रसारमा छन्। यसै क्रममा सिसन बानियाको प्याराडाइम पडकास्टमा पाहुना बन्न गएका उनले आफ्नो फिल्मी यात्राको बारेमा विस्तृत

सम्बन्धित सामग्री

कृषाको एक्सन फिल्म ‘पिताम्बर’मा सुरक्षा पन्त र प्रदीप खड्का अनुबन्धित

काठमाडौं । कृषा चौलागाईंले निर्देशन गर्न लागेको आगामी फिल्म ‘पिताम्बर’को शीर्ष भूमिकामा सुरक्षा पन्त, प्रदीप खड्का, कामेश्वर चौरासिया र प्रमोद अग्रहरि अनुबन्धित भएका छन् । अभिनेता खड्काले शनिबार निर्माण कम्पनी केपी फिल्म्ससँग लिखित सम्झौता गरेका छन् । ‘अहिलेसम्म यी चारजनालाई औपचारिकरुपमा कास्टिङ गरेका छौं’ निर्देशक चौलागाईंले अनलाइनखबरसँग भनिन् । यी एक्टरले निर्वाह गर्ने चरित्रबारे उनले […]

प्रदीप खड्कालाई लिएर फिल्म ‘कामिनो’ बन्ने, ब्राजिल र मेक्सिकोमा छायांकन हुने

काठमाडौं । दीपक वलीले निर्देशन गर्ने फिल्म ‘कामिनो’मा प्रदीप खड्का अनुबन्धित भएका छन् । प्रदीपको नाम उल्लेख भएको टिजर पोस्टर निर्माताले नेपाली र अंग्रेजी भाषामा सार्वजनिक गरेका छन् । नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा बन्ने फिल्मलाई एक्सिस नेपाल फिल्म्सले निर्माण गर्ने भएको हो । स्पेनिस भाषामा कामिनोको अर्थ बाटो हो । महेश दवाडीको लेखन […]

प्रदीप खड्काले जिते डेब्यु अभिनेताको फिल्म अवार्ड

काठमाडौं, २८ कात्तिक । चर्चित अभिनेता प्रदीप खड्काले ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड हात पारेका छन् । भारतको आग्रामा आइतबार बेलुका सम्पन्न भएको फेस्टिबलमा खड्काले ‘प्रेमगीत ३’ को हिन्दी संस्करणतर्फको फिचरबाट उक्त अवार्ड जितेका हुन् । खड्का आफैले सामाजिक सञ्जालमार्फत अवार्ड जितेको खुशीका क्षणका तस्बिरहरु सेयर गरेका हुन् ।  तस्बिरमा प्रदीपसहित प्रेमगीतको […]

प्रदीप खड्काले भारतमा जिते डेब्यु अभिनेताको फिल्म अवार्ड

काठमाडौं । अभिनेता प्रदीप खड्काले भारतको आग्रामा आइतबार बेलुका सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका छन् । फेस्टिभलमा उनले ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन् । उत्कृष्ट फिल्म चाहिं ब्रिजेन्दर काला स्टारर हिन्दी फिल्म ‘मास्क’ बन्यो । अवार्डकै लागि प्रदीप र प्रेमगीत ३ का निर्माताहरु यतिबेला […]

बलिउड फिल्मको मुम्बई प्रिमियरमा सोनाक्षीसँग देखिए प्रदीप खड्का

काठमाडौं । ‘प्रेमगीत ३’पछि अभिनेता प्रदीप खड्काको लोकप्रियता भारतमा बढेको देखिन्छ । सोनाक्षी सिन्हा स्टारर फिल्म ‘डबल एक्सएल’को मुम्बई प्रिमियरमा प्रदीप सहभागी भए । उक्त फिल्मका अभिनेता जाहिर इक्बालको निम्तोमा प्रदीप प्रिमियरमा सहभागी भए । उनीसँगै व्यवसायी निर्वाण चौधरी पनि उपस्थित थिए । रिलिजको पूर्वसन्ध्यामा आयोजित प्रिमियरमा फिल्म हेरेपछि प्रदीपले प्रशंसा समेत गरे । प्रिमियरपछि […]

भारतमा बडिगार्डको घेरमा प्रदीप

फिल्म ‘प्रेमगीत ३’ अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिस्टिना गुरुङ र निर्माता सन्तोष सेन अहिले भारतमा रहेका छन् । फिल्म नेपालसँगै भरतमा पनि प्रदर्शन हुने भएपछि प्रचार प्रसारका लागि उनीहरु केही दिन पहिले त्यहाँ पुगेका हुन् । फिल्म प्रचार प्रसारका लागि उनीहरु त्यहाँका मिडिया, वितरण लगायतको भेटघाटमा छन् । मुम्बईका गतिविधिको भिडियो अहिले सामाजिक सञ्जालमा देख्न सकिन्छ । सो क्रममा अभिनेता प्रदीप खड्कालाई बडिगार्डको घेरमा देख्न सकिन्छ ।प्रदीपका लागि बडिगार्डको ब्यवस्था हाइली ट्रेन्ड ए

फिल्म स्क्यान्डलले होइन, कन्टेन्टले चल्छ : प्रदीप

अभिनेता प्रदीप खड्काले फिल्म स्क्यान्डलले भन्दा पनि कन्टेन्टले चल्ने बताएका छन् । स्क्यान्डलले फिल्म रिलिजको दिन दर्शक हलमा ल्याउनेबाहेक अन्य केही नगर्ने उनको भनाइ छ ।‘स्कयान्डल लगायत चर्चाले रिलिजको दिन केही फाइदा गर्ला, तर चल्नलाई फिल्म नै राम्रो हुनुपर्छ’ प्रदीपले भने, ‘स्क्यान्डलले फिल्म चल्छ भन्ने म मान्दिनँ ।’ स्क्यान्डलको नाममा रोएर भन्दा हाँसेर फिल्म चलाउनुपर्ने धारणा प्रदीलेको रहेको छ ।मंगलवार फिल्म ‘प्रकाश’ को एक कार्यक्रममा अभिनेता प्रदीप कलाकारले द

नेपालसहित ८ देशमा प्रदर्शन हुँदैछ प्रदीप अभिनित फिल्म 'प्रकाश'

काठमाडौं : भदौ १० गतेबाट प्रदर्शन हुने प्रदीप खड्का अभिनित फिल्म 'प्रकाश’ नेपालसहित विभिन्न देशमा एकसाथ रिलिज हुने भएको छ। बिनिस इन्टरटेनमेण्टले नेपालसहित भारत, अस्ट्रेलिया, न्यूजिल्याण्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मध्य-पूर्वी देशहरुमा एकसाथ चलचित्र प्रदर्शन हुने जनाएको छ। उल्लेखित देशहरुमा प्रदर्शन राइट्स एक करोड ७२ लाखमा बिक्री भएको बताइएको छ। साथै, अन्य…

फिल्म ‘लू’लाई प्रदीप भट्टराईले निर्देशन गर्ने

काठमाडौं । नयनराज पाण्डेद्वारा लिखित चर्चित उपन्यास ‘लू’माथि निर्माण हुन लागेको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गर्ने भएका छन् । निर्माण कम्पनी कारो फिल्म्सको तर्फबाट निर्मात्री निशा खरेल र निर्देशक भट्टराईबीच लिखित सहमति भएको छ । भट्टराईले यसअघि व्यावसायिक रुपमा सफल फिल्म जात्रा र जात्रैजात्रा निर्देशन गरिसकेका छन् । यसबारे जानकारी दिन निर्माताले जारी गरेको विज्ञप्तिमा […]

नीताको फिल्म ‘ह्रस्व दीर्घ’, भित्रिए प्रदीप सिंह

अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले मिलेर निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’ मा बलिउड फिल्म ‘गजनी’ का मुख्य भिलेन प्रदीप सिंह रावत पनि देखिने भएका छन् । नीताले सामाजिक सञ्जाल मार्फत् फिल्मको एक मुख्य भुमिकामा प्रदीप सिंह अनुबन्धित भएको जनाएकी हुुन् ।विशेषगरी साउथ फिल्म अभिनय गर्दै आएका प्रदीपसँग नीताले भोजपुरी फिल्म ‘माही’ मा एकसाथ काम गरेकी थिइन् । फिल्ममा अभिनेता रावतको सकारात्मक र नकारात्मक दुवै भूमिकामा देख्न सकिने नीता बताउछिन् । &lsquo