एजेन्सी । भारतको कन्नड सिनेमा क्षेत्रकी एक नायिकाले शरीरको तौल कम गर्न गरेको प्लास्टिक सर्जरीले २१ वर्षको उमेरमा मृत्यु भएको छ । कन्नड टेलिभिजनकी नायिका चेतना राजको २१ वर्षको उमेरमा बेंगलुरुको एक अस्पतालमा मृत्यु भएको हो । भारतीय सञ्चार माध्यमका अनुसार चेतना केहि दिनअघि तौल कम गराउन भन्दै प्लास्टिक सर्जरी गराउन गएकी थिइन् । सर्जरीमा […]