११ महिनामा ३५ अर्ब रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको परराष्ट्रमन्त्री खड्काको भनाइ

काठमाडौँ- चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार प्रतिनिधिसभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको बताएका हुन् । उनले वैदेशिक लगानी तथा नियमावली नीति तथा संरचनामा सुधारको कारण वैदेशिक लगानी प्रतिबद्धता आएको […]

सम्बन्धित सामग्री

जेठसम्म ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता : मन्त्री खड्का

काठमाण्डाै – परराष्ट्र मन्त्री डा. नारायण खड्काले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता भएको बताउनुभएको छ ।  आज बुधवार प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको तर्फबाट जवाफ दिँदै परराष्ट्र मन्त्री खड्काले वैदेशिक लगानी तथा नियमावली नीति तथा संरचनामा सुधारका कारण ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता भएको बताउनुभएको हो । उहाँले सरकारले प्रविधि हस्तान्तरणलाई टेवा पुर्‍याउन नयाँ विदेशी लगानी तथा प्रविध...