वातावरण जोगाउने अभियानमा सक्रिय युवा

वातावरण विनाश बढ्दै गएपछि यसलाई बचाउने अभियानको रूपमा ‘मदर नेचर’को स्थापना भएको थियो। वातावरण विरोधी गतिविधिविरुद्धमा सक्रिय अभियानमा सहभागी हुनेलाई अहिले राज्यले नै निसाना बनाउन थालेको छ। अभियानमा सहभागी धेरै जना जेलसमेत पुगेका छन्। थन राथा र लङ कुन्थेया दुवै जना वातावरण बचाउमा सक्रिय युवा अभियन्ता हुन्। सरकारको विरुद्धमा बोल्ने दुस्साहस गरेकै कारण उनीहरुले एक […]

सम्बन्धित सामग्री

परम्परागत माटाका भाडा बनाउने ‘कुमाले पेसा’ जोगाउने दीपाको प्रयास

तुलसीपुर : कुमाल समुदायका युवा पुस्ताले परम्परागत माटाका भाडा बनाउन छोडे भन्ने गुनासो आइरहँदा दाङको तुलसीपुर उपमहानगरपालिका-७ का युवा भने माटोका भाडा बनाउनतर्फ सक्रिय हुन थालेका छन्। स्थानीय दीपा कुमालले माटाका भाडा बनाउने तालिम लिएपछि अहिले माटाका भाडा बनाउन थालेकी छन्। ‘यो पेसा हाम्रो पुर्खाले गर्दै आएको पेसा हो, यसमा…

पर्यावरण जोगाउँदै, आम्दानी बढाउँदै महरा

विकास र आयआर्जनको नाममा प्रकृतिको विनास गर्नसमेत पछि नपर्ने मानसिकता विकसित भइरहको यथार्थताबीच केही युवाहरू भने पर्यावरण संरक्षणमा पनि उत्तिकै सक्रिय भएर लागिरहेका पाइन्छन् । आफ्नो आम्दानीसमेत बढाउदै पर्यावरणीय संरक्षणमा लागेका यस्तै उदाहरणीय युवा हुन्– रोल्पाका प्रेमबहादुर महरा । आफ्नो नामका सार्थकता दिंदै उनी पर्यावरण जोगाउने पेशालाई प्रेम