महान्यायाधिवक्ताको निर्देशनअनुसार सहकारी ठगेर पुर्पक्षका लागि जेल चलान भएकाको मुद्दा पनि फिर्ता हुन्छ ?

सहकारीमा बचत अपचलन भएका बचतकर्ताको बचत फिर्ताको सहजीकरण गर्नका लागि ८ असोजमा महान्यायाधिवक्ता रमेश बडालले ठगीको रकम फिर्ता गरे मुद्दा नचल्ने निर्देशन जारी गरे । निर्देशनमा सहकारी ठगीमा आरोप लागेका व्यक्तिले ठगी गरेको रकम फिर्ता गरेमा उसलाई मुद्दा नचलाउने भनिएको छ । सहकारीको ठगी भएको रकम फिर्ता गरेका त्यस्ता व्यक्ति...

सम्बन्धित सामग्री