काठमाडौं । अभिनेत्री प्रियंका चोपडा अहिले आफ्नो वेब सिरिज ‘सिटाडेल’ र हालै रिलिज भएको हलिउड फिल्म ‘लभ अगेन’लाई लिएर चर्चामा छिन् । उनी अभिनित उक्त हलिउड फिल्म पनि मे १२ मा भारतमा रिलिज हुँदैछ । तर यस फिल्मको बारेमा जुन खबर बाहिर आएको छ, त्यसले फ्यानलाई ठूलो झट्का लाग्न सक्छ । वास्तवमा प्रियंकाको यो फिल्म […]