राष्ट्रिय जनमोर्चाले ५ दलीय गठबन्धनको निरन्तरतामा जोड दिएको छ । सो पार्टीको कार्तिक ३० गते बुटवलमा सम्पन्न केन्द्रीय समिति बैठकले देशमा प्रतिगमनको खतरा कायमै रहेको निष्कर्ष निकाल्दै ५ दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको हो ।बैठकले ५ दलीय गठबन्धन टुटाउन एमाले, भारतीय, अमेरिकी साम्राज्यवाद तथा राजावादी शक्तिहरु निरन्तर लागिरहेको निष्कर्ष समेत निकालेको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्दै गठबन्धन टुटाउन देशी वि