विराटनगर । झापाको निर्वाचन क्षेत्र नं ५ का विभिन्न पालिका प्रमुखहरुमा एमाले पक्ष कमजोर देखिएको छ ।
प्रारम्भिक मत परिणामअनुसार यो क्षेत्रअन्तर्गतका चार पालिकामध्ये प्रमुख पदमा एउटामा मात्रै एमालेको अग्रता देखिएको छ । तीन पालिकामा भइरहेको मतगणनाअनुसार एमाले इतर पक्षले अग्रता लिएको देखिन्छ ।
दमक नगर प्रमुखमा संयुक्त गठबन्धनका तर्फका उम्मेदवार राप्रपाका...