१९ माघ, काठमाडौं । ह्युमन राइट्स वाचले नेपालको सामाजिक सुरक्षा संयन्त्रले असमानता बढाएको निष्कर्ष निकालेको छ । मानव अधिकारको क्षेत्रमा पैरवी र अनुसन्धान गर्दै आएको उक्त संस्थाले प्रकाशन गरेको नयाँ रिपोर्टमा भनिएको छ, ‘ नेपालको विद्यमान सामाजिक सुरक्षा संयन्त्र बालबालिकालाई गरिबीबाट जोगाउनमा प्रभावकारी छैन र यसले पचारिक तथा अनौपचारिक कामदारहरू बिचको असमानतालाई अझै बढाएको छ […]