साउने सङ्क्रान्तिमा तिउरी : सौन्दर्य मात्र होइन, औषधीय पनि

१ साउन, काठमाडौं । असार–साउन तिउरीको फूल फुल्ने महिना । साउने स‌ंक्रान्तिको दिन लुतो फालेर रातमा हातमा मेहेन्दी र तिउरी लगाउने चलन छ । यस्तो चलन अहिले मात्र हैन, धेरै लामो समय अघिदेखि चल्दै आएको छ । यसरी हातलाई तिउरी र मेहेन्दीले रंगाउँदा विभिन्न रोगबाट बच्न सकिन्छ भन्ने मान्यता रहिआएको छ । यसरी सौन्दर्य साधनको […]