जनता समाजवादी पार्टी (जसपा) भित्र चर्किएको विवाद समाधानका लागि शीर्ष तहमा संयुक्त बैठक गरेर पार्टीमा छलफल चलाउने निर्णय अध्यक्ष उपेन्द्र यादव पक्षले गरेको छ ।शनिवार पार्टी कार्यालय बालकुमारीमा बसेको उपलब्ध केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको अनौपचारिक बैठकले पार्टीका बैठकहरू बोलाउन शीर्ष तहमा अपिल गर्ने निर्णय गरेको हो ।अध्यक्ष...