चरमोत्कर्ष

पुरुषको स्वभाव बहिर्मूखी भएकाले ऊ बढी एक्सप्रेस गर्छ । तर महिलाको स्वभाव अन्तर्मूखी भएकाले उनी एक्सप्रेस गर्दिनन् । उनी महसुस गर्छिन् । त्यसैले महिला आँखा चिम्लिन्छन् भने पुरुष आँखा हेरेर उक्त कर्म गर्छन् । विचार शून्यको एकमात्र अवस्थामा हामी शरीरबाट बाहिर जान सक्ने अवस्था हो भन्ने ओशोको तर्क छ ।