काठमाडौं । व्यापारिक घराना गोल्यान समूह जनावर कल्याण अभियानमा पनि लागेको छ । जनावर उद्धार टिम स्नेहा केयरसँगको सहकार्यमा काठमाडौं उपत्यकाको सडकमा रहेका तीन सय कुकुरलाई दैनिक खाना खुवाउने काममा सहयोग गर्दै आएको कम्पनीले जनाएको छ ।
'जनावरको पनि बाँच्न पाउने अधिकार छ' भन्ने जनचेतना जगाउन पनि यो अभियान सञ्चालन गरेको समूहले जनाएको छ...