काठमाडौँ । अघिल्ला ४ दिनसम्म लगातार बढेको सेयर बजार आज (बिहीबार) भने घटेको छ । परिसूचक नेप्से बिहीबार १८.६४ अङ्क घटेर २३५० मा कायम भएको छ । कुल २ अर्ब ३२ करोड रुपैयाँको कारोबार भयो । ३४ कम्पनीको मूल्य बढ्दा ९ को स्थिर रह्यो भने १५१ को घट्यो । उत्पादन र अन्यबाहेकका सबै उपसमूह घटेका […]