ज्ञानेन्द्रलाई एमाले नेता बस्नेतको सुझावः ‘राजनीति गर्न मन भए दल खोल्नुस्’

काठमाडौं, २१ माघ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्न मन भए दल खोल्न सुझाव दिएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले समसामयिक विषयमा प्रतिक्रिया लिनका लागि राखेको अन्तिरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले राजनीति गर्ने भए आफू समर्थकहरुलाई जम्मा गरेर दल खोल्न भनेका हुन् । उनले. राजा […]