डाबर वाटिका स्याम्पु मिस नेपाल २०२४ को टाइटल स्पोन्सर

डाबर वाटिका स्याम्पुले मिस नेपाल प्रतियोगितामा विगत दुई वर्षदेखिको साझेदारीलाई कायम राख्दै मिस नेपाल २०२४ प्रतियोगिताको टाइटल स्पोन्सरसिपको घोषणा गरेको छ । यो साझेदारीले नेपाली महिलालाई सशक्तिकरण गर्दै सौन्दर्य प्रवर्द्धन गर्ने डाबर वाटिकाको उद्देश्य छ ।