बुटवल : बुटवलमा जारी तिलोत्तमा गोल्डकपमा शनिबार आयोजक रुपन्देही–११ र नवलपरासी–११ बीच प्रतिस्पर्धा हुँदैछ।
सुदूरपश्चिम–११ लाई पराजित गर्दै क्वाटरफाइनल पुगेको रुपन्देही र बाई पाएर रुपन्देहीसँगको भेट निश्चित गरेको नवलपरासीबीचको खेल दिउँसो ३ बजेपछि बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने आ...