भेरीमा तीन घण्टामा तीन संक्रमितको मृत्यु

बाँके। भेरी अस्पतालमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१ बर्दियाका ७३ वर्षीय पुरुष, बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया महिला र नारायण नगरपालिका–१ दैलेखकी ६८ वर्षीया महिलाको मृत्यु भएको हो । बाँकेमा उपचारका लागि आएका ९६ जना र बाँके जिल्लाका ६० जनाको कोरोना संंक्रमणका कारण मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

पछिल्लो २४ घण्टामा २१४ जना कोरोना संक्रमितको मृत्यु

२४ घण्टामा २१४ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार ४४६ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा १६८ जना कोरोना संक्रमितको मृत्यु

४ घण्टामा १६८ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार २२५ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा १८ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १९४ पुगेको छ।