कञ्चनपुर : भारतीय ग्राहकले भरिभराउ हुने भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेव बजार सुनसान भएको छ। कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यजनगर गर्दै सीमा क्षेत्रको आवतजावतमा रोक लगाइएपछि भारतीय ग्राहकको भरमा चलेको ब्रह्मदेव बजार सुनसान भएको हो।
विवादास्पद टनपुर बाँधसँगै जोडिएको बजार पाँच महिनादेखि सुनसान बनेपछि व्यापारी...