विश्वकप फुटबल अन्तर्गत बुधबार समूह एफका मेक्सिको र स्वीडेन भिड्दैछन् । डिफेन्डिङ च्याम्पियन जर्मनीलाई समेत पराजित गरेको मेक्सिको उच्च फर्ममा रहेको छ । उ अहिले तालिकामा २ खेल्नै जित्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । जसले गर्दा आजको खेलको नतिजाले अन्तिम १६ मा पुग्ने टिमको टुंगो लाग्ने छ ।
आजको खेलमा मेक्सिकोले स्वीडेन...