ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

ओखलढुंगा – ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली र उपाध्यक्षमा आश्रचन राई विजयी हुनु भएको छ ।  अध्यक्षमा निर्वाचित रुम्दाली स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । उहाँले नेपाली कांग्रेसको समर्थनमा धारा चिन्ह लिएर चुनावमा उठ्नु भएको थियो ।  रुम्दालीले ५ हजार २१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रुपलाल तामाङले ३ हजार ८ सय १५ मत पाउनुभयो ।  यस्तै,उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार आश्रचन राई एमाले–जसपा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी हुनु भयो।&n...

सम्बन्धित सामग्री

मानेभञ्जयाङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

काठमाडौं : ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली निर्वाचित भएका छन्। रुम्दालीले ५ हजार २१ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रुपलाल तामाङले ३ हजार ८१५ मत प्राप्त गरे। रुम्दालीलाई कांग्रेसको समर्थन थियो।गाउँपालिका उपाध्यक्षमा कांग्रेसका उम्मेदवार आश्रचन राई ४ हजार ७५० मत पाएर निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी जसपाका दीपेन्द्र रुम्दालीले २ हजार २७७ मत पाए। यो पालिकामा एमाले र जसपाले गठबन्धन गरेका थिए।स्वतन्त्र उम्मेदवारी दिएर