सवारी दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं : काठमाडौं, दाङ र कैलालीमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। काठमाण्डौको बसुन्धारामा ट्याक्सी र स्कुटर आपसमा ठोक्किँदा स्कुटर चालक को मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखाको बारपाक सुलिकोट ३ घर भइ प्रहरी बृत्त महाराजगञ्ज दरबन्दी भएर प्रहरी प्रभाग तिलिङगेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङ रहेका छन्। बा २ ज ११९२ नम्बरको ट्याक्सी र  बा ९१ प ५४०३ नम्बरको स्कुटर गएराति पौने २ बजे आपसमा ठोकिएका हुन्। यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका ६ मा मोटरसा

सम्बन्धित सामग्री

सवारी दुर्घटनामा तीनको मृत्यु

इनरुवा । सुनसरीमा गएराति छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।  इटहरी–१७ पकलीस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश १–०२–०४३ प ९०८७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ठेलालाई ठक्कर दिँदा ठेला चालक इटहरी–१७ का ४५ वर्षीय तेजनारायण साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ...

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनको मृत्यु

इनरुवा– सुनसरीमा गए राति छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । इटहरी-१७  पकलीस्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको  प्रदेश १-०२-०४३ प ९०८७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ठेलालाई ठक्कर दिँदा ठेला चालक इटहरी-१७ का ४५ वर्षीय तेजनारायण साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।   मोटरसाइकल […]

रौतहटमा छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु

रौतहटमा सवारी दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ। गरुडा नगरपालिका–४ स्थित बैरियागाउँमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ मृत्यु हुनेहरुमा गढीमाई नगरपालिका–८ का १९ वर्षीय महमद अलताफ...

सुनसरीमा सवारी दुर्घटना, तीनजनाको मृत्यु, दुई घाइते

विराटनगर :  पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी कटान क्षेत्रमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। घटनामा परी दुई जना घाइते भएका छन्।पूर्वपश्चिम राजमार्गस्थित सुनसरीको कोशी गाउँपालिका ८ मा हायसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकल र भ्याजिक भ्यानलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी नरेन्द्र कार्कीका अनुसार दुर्घटनामा परी  मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ बर्षीय उदय साह ,पछाड

रुपन्देही र चितवनमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

काठमाडौं : रुपन्देही र चितवनमा गएराति भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। रुपन्देहीको सम्मरीमाई गाउँपालिका–७ बेतकुईयामा रोकिराखेको लु १ ख ३४४० नम्बरको ट्रकमा लु ४८ प १८३६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक स्थानीय २२ वर्षीय रामु लोधको मृत्यु भएको हो।गम्भीर घाइते भएका उनको उपचारका क्रममा भीम अस्पताल भैरहवामा मृत्यु भएको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ। रुपन्देहीकै तिलोत्तमा नगरपालिका २ जानकीनगरमा गएराति कारको ठक्करबाट एक युवकको मृत्यु भएको छ। पैदलयात्री