उम्मेदवारका साझा अजेन्डामा ‘ताक्लाकोट सडक’

बझाङ- आसन्न निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भानुभक्त जोशी तीन दशकअघि चुनाव लड्दा उनका अजेन्डा थिए बिजुली र बाटो । ताक्लाकोट सडकबारे चर्चा हुन थालेको पनि त्यति बेलैदेखि हो ।  ताक्लाकोट सडकको ट्र्याक, अरू ग्रामीण सडक विस्तार, खानेपानी, स्वास्थ्य, शिक्षा, पर्यटन यस्तै-यस्तै थिए चुनावी अजेन्डा । ...