टोकियो ओलम्पिकः अमेरिकी महिला भलिबल टिमलाई ऐतिहासिक स्वर्ण

एजेन्सी। अमेरिकी महिला भलिबल टिमले ब्राजिलाई ३–० को सोझो सेटमा हराउँदै पहिलो पटक ओलम्पिकमा स्वर्ण पदक जितेको छ। अमेरिकाले यसअघि तीन पटक रजत र दुई पटक काश्य पदक जितेको थियो। अमेरिकाले ब्राजिललाई २५–२१, २५–२०, २५–१४ को सेटमा हराएको हो। अमेरिका २००८ र २०१२ को फाइनलमा ब्राजिलसँगै हारेको थियो। सर्वियाले दक्षिण कोरियालाई हराउँदै काश्य पदक जित्यो।

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः अमेरिकी महिला भलिबल टोलीले जित्यो पहिलो स्वर्ण पदक

काठमाडौं । दुई पटकको च्याम्पियन ब्राजिलमाथि ३-० को सोझो सेटमा पराजित गर्दै अमेरिकी राष्ट्रिय महिला भलिबल टोलीले ओलम्पिकमा पहिलो स्वर्ण पदक जितेको छ । जापानमा जारी टोकियो ओलम्पिकको आइतबार भएको फाइनलमा ब्राजिलमाथि हाबी बनेको अमेरिकी महिला टोलीले पहिलो पटक ओलम्पिकमा स्वर्ण पदक जितेको हो । पहिलो सेट २१-२५ ले आफ्नो पक्षमा पारेको अमेरिकाले दोस्रो सेटमा […]