ललितपुर महानगरका विद्यालयमा सडक सुरक्षा र सवारीबारेमा पढाइ हुने

ललितपुर महानगर भित्रका विद्यालयमा सडक सुरक्षा र सवारीसँग सम्बन्धित विषय औपचारिक रूपमा पढाइ हुने भएको छ ।

सम्बन्धित सामग्री

ललितपुर महानगरको स्थानीय पाठ्यक्रममा सडक सुरक्षा विषय पढाइ हुने

ललितपुर – ललितपुर महानगरपालिकाले आधारभूत तहका लागि स्थानीय पाठ्यक्रम 'सडक सुरक्षा शिक्षा' नामक पुस्तक विमोचन गरेको छ । ललितपुरकाे जावलाखेलमा साेमवार पुस्तक विमाेचन भएकाे हाे । पुस्तक विमोचन कार्यक्रममा बोल्दै ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले सडक दुर्घटना न्यूनीकरणका लागि यो एउटा पहिलो प्रस्थान विन्दु भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो वर्ष आधारभूत तहका लागि पुस्तक विमोचन गर्‍याैँ, अर्को वर्ष अन्य विषयवस्तु समेटेर माध्यमिक तहका लागि पाठ्यपुस्तक निर्माण गरेर विद्यालयस्तरबाटै सडक सुरक्...