सुनसरी । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राई (हर्क सम्पाङ) ले मंगलबार कार्यभार सम्हाल्नु भएको छ । आफ्ना समर्थकहरुको साथमा उपमहानगरपालिका प्रवेश गर्नु भएका उहाँलाई कर्मचारीहरुले भब्य स्वागत गरेका थिए । कर्मचारीको स्वागत पश्चात् कार्यकक्षमा प्रवेश गरि उहाँले कार्यभार सम्हाल्नु भएको हो । मेयर राईलाई उपमेयर अइन्द्रबिक्रम बेघा लगायतले स्वागत गरेका थिए । कार्यभार सम्हाल्नु […]