हवाई सेवा थप महँगो हुने भन्दै सर्वोच्चमा रिट

हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

सम्बन्धित सामग्री

हुम्लामा हवाइ सेवा अनियमित : सर्वोच्चमा रिट दायर, ३ भदौमा सुनुवाइ

हुम्लामा हवाई सेवा अनियमित भएको र हवाई सेवा शूल्कसमेत तुलनात्मक रूपले महंगो भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । बिहीबार दायर रिटको सुनुवाइ ३ भदौका लागि तोकिएको छ...

हवाई सेवा सुरक्षित बनाउन आदेशको माग गर्दै सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा नेपालमा हवाई सेवालाई सुरक्षित बनाउन नागरिक उड्डयनसँगसम्बन्धी प्रभावकारी कानून बनाउन आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।