मानिस सधैँ सुरक्षित भविष्यको खोजीमा हुन्छ। आर्थिक उपार्जन गर्न र आर्थिक दृष्टिकोणले भविष्य सुरक्षित बनाउन मानिसले अनेक प्रयत्न गरेको हुन्छ। पढ्नु, लेख्नु, सिक्नु र काम गर्नु भविष्य सुरक्षित बनाउनकै लागि हो। ‘पढे सुख पाउलास्, नपढे दुःख पाउलास्’ भनेर हरेक अ...