नेपाली फिल्म  ‘वीर विक्रम २’ हिन्दी भाषामा रिलिज हुने

नेपाली फिल्म  ‘वीर विक्रम २’ हिन्दी भाषामा रिलिज हुने भएको छ । निर्देशक मिलन चाम्सले पनि ‘वीर विक्रम २’ लाई भारतका सिनेमा हलमा रिलिज गर्न दुई वर्ष अगाडि मुम्बईमा चलचित्रको हिन्दी डबिङ गरेका थिए । तर कोरोना महामारीका कारण फिल्म रिलिज भएन् ।