नेपाली कांग्रेसले ३७ जिल्लाको क्रियाशील सदस्यता परिचयपत्र, निर्वाचित भएको प्रमाणपत्र, मतदाता नामावलीको छपाइको काम टुंग्याएको छ। पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबारसम्ममा ३७ जिल्लाको लागि आवश्यक छपाइको काम सकिएको हो।
पौडेलका...