चितवनका तीन किसानलाई राष्ट्रपति उत्कृष्ट पुरस्कार

कृषि ज्ञान केन्द्र, चितवनले तीन किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको छ।  च्याउ उत्पादन गर्ने किसान विष्णुबहादुर विश्वकर्मा, केरा खेती गर्ने किसान विष्णुहरी पन्त  र माछा पालन गर्ने किसान सरोज...