ओलीले एमालेलाई विसर्जनको दिशामा अगाडि बढाएको नेपाल–खनाल समूहको निष्कर्ष
प्रधानमन्त्री केपी ओली समूहले विधानविपरीतका काम गर्दै पार्टीलाई विसर्जनको दिशामा अगाडि बढाएको निष्कर्ष निकाल्दै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले एमालेलाई पुनर्गठन गर्ने निर्णय गरेको छ । ओली समूहले...
काठमाडौँ – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले पछिल्लो समय सिटिइभिटीले नर्सिंगलगायतका विषयमा बढाएको शुल्क खारेज गर्न माग गरेका छन्। डा. केसीले मंगलबार विज्ञप्ति जारी गर्दै बढाएको शुल्क खारेज नभए कडा आन्दोलन सुरु गर्ने चेतावनी समेत दिएका छन्। ‘शुल्क बढाउने निणर्य तत्काल खारेज गर्न तथा यसअगाडि हामीसँग भएका सम्झौता कार्यान्वयन गर्न र हामीले राखेका […]
काठमाडौं । डेरी उद्योगहरूले बढाएको दूधको मूल्य घटेको छ । डेरी उद्योग संघ र संघमा आवद्ध डेरी उद्योगले शनिबारदेखि लागू हुनेगरी प्रतिलिटर १४ रुपैयाँले बढाएको दूधको मूल्य घटाइएको हो । एक्कासी मूल्य बढाइएपछि चौतर्फी विरोध भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरी वृद्धि गरिएको मूल्य तत्काललाई स्थगित गरिएको संघले जनाएको हो । राष्ट्रिय दुग्ध […]
The post बढाएको दूधको मूल्य फिर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
परीक्षा शुल्क बढाएको विरोधमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । मनमोहन मेडिकल कलेज, लिटिल एञ्जल कलेज, निष्ट मेडिकल कलेज लगायतका कलेजले परीक्षा शुल्क बढाएको विरोधमा विद्यार्थीहरू आन्दोलित बनेका हुन् । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले विभिन्न तहका परीक्षाको शुल्क बढाएको भन्दै उनीहरूले आन्दोलन थालेका हुन् । यसअघि नियमिततर्फ पुनः परीक्षाको परीक्षा शुल्क २ हजार ५०० लिने गरिएको थियो । आईओएमले पुनः परीक्षा (सप्लिमेन्ट्री) को शुल्क पूर्व जानकारीबिनै ११ हजार ५०
५ असार, काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लुकीछिपी अघि बढाएको आरोप लगाएका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवकाटाले संसदबाट पारित गरिएको एमसीसी सम्झौता पनि सरकारले त्यसै गरी अघि बढाएको आरोप लगाए । सरकार र अदालतले पारदर्शीता अपनाउन नसकेको भन्दै उनले भने ‘सुरुवाती […]
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरुले ऐन विपरीत बढाएको ब्याजदर घटाउनुपर्ने बताएकी छन्। नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को ११औं वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले सहकारीहरुले ऐन विपरीत बढाएको...
एजेन्सी । संयुक्त राज्य अमेरिकाले तालिवानीले अफगानिस्तानमा हिंसात्मक गतिविधि बढाएको आरोप लगाएको छ । सत्ता कब्जा गरेसँगै पछिल्ला केही दिनयता अफगानिस्तानमा तालिवानीले हिंसात्मक गतिविधि तीव्र पारेर सर्वसाधारणलाई त्रसित पारेको राष्ट्रसंघको आरोप छ । तलिवानी ज्यादतिको विरोधमा हालै भएका प्रदर्शनहरुमा पनि चार जनाको हत्या भएको थियो । गत अगस्ट १५ मा काबुललाई विद्रोहीले नियन्त्रणमा लिएसँगै महिलाहरुले […]
सरकारले बढाएको लामो दरको भाडादर सार्वजनिक भएको छ । केही दिनअघि यातायात व्यवस्था विभागले भाडा वृद्धि गरेको थियो ।
२८ प्रतिशत गरिएको भाडा वृद्धिबारे विस्तृत विवरण सार्वजनिक गरिएको हो । भाडा वृद्धिको विद्यार्थी संगठनले विरोध गर्दै आएको बेला विभागले सूची सार्वजनिक गरेको हो।