कांग्रेस नेतृ सुजाता कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुन: अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डालाई ‘बकवास’ भनेका छन् ।कोइरालाले फेरि मुलुकलाई अस्थिरतातर्फ धकेल्न दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव अघि सारेको बताइन् ।