इलाम : कोरोना (कोभिड–१९) बाट बच्न इलामका १० वटै स्थानीय तहले उच्च सतर्कता अपनाएका छन्। स्थानीय सरकारले आफ्नो क्षेत्रका विभिन्न ठाउँमा क्वारेन्टाइन स्थापना र विदेशबाट आएकाको लगत संकलन कार्य तीव्र बनाएका छन्। स्थानीय सरकारले न्यूनतम ३ देखि १५ बेडसम्मको क्वारेन्टाइन स्थापना गरेका छन्।
कुन स्थानीय तहमा क...