काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल १५ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेका छन् । चिनिँया कम्युनिस्ट पार्टीको निमन्त्रणमा नेपाल त्यसतर्फ लागेका हुन् । नेपालको टोलीमा श्रीमती गायत्री नेपाल, कृषि मन्त्री डा.बेदुराम भुसालसहित सातै प्रदेशका नेताहरु समेटिएका छन् । भ्रमण दलमा सुदूरपश्चिमबाट हर्कबहादुर सिंह,मजदुरबाट बिष्णु लम्साल,दलितबाट गणेश बिके,मधेसबाट सुधीर साह,कोशीबाट […]