भद्रपुर। झापामा कर्मीको सिङ्गो परिवार चिया बगानमा आफ्नो भाग्य र भविष्य खोजी रहेको छ, जहाँ दुई पुस्ताले भाग्य र भविष्य खोज्दै गर्दा बितेर गए । झापा मेचीनगर —७ की ५० वर्षीया कर्मी मुण्डाको परिवारमा बाचुञ्जेलसम्म चिया मजदुरकै रुपमा बिताउँदै आइरहेका छन् । अघिल्लो पुस्ताले गर्दै आएको चिया मजदुरको काम आज उनीसँगै उनका श्रीमान् चारपुस्ताका छोराहरुले […]