चिनको एक रेस्टुरेन्टमा भीषण आगलागी : १७ जनाको मृत्यु, तीन घाइते

चीनको एक रेष्टुरेन्टमा भीषण आगलागी भएको छ । उत्तरपूर्वी चीनको एक रेष्टुरेन्टमा लागेको आगलागीमा परी १७ जनाको मृत्यु भएको चिनियाँ टेलिभिजन सीसीटीभीले घटनाको जानकारी दिएको छ। यस घटनामा तीन जना घाइते भएको पनि बताइएको छ । सीसीटीभीले आफ्नो रिपोर्टमा जिलिन प्रान्तको राजधानीको एक रेस्टुरेन्टमा दिउँसो आगलागी भएको जनाएको छ । आगलागीको कारण भने खुल्न सकेको […]

सम्बन्धित सामग्री

जकार्तामा रहेको एउटा तेल भण्डारमा भीषण आगलागी, १७ जनाको मृत्यु

एजेन्सी । इन्डोनेसियाको राजधानी जकार्तामा रहेको एउटा तेल भण्डारमा भीषण आगलागी भएको छ । आगलागी यति डरलाग्दो ढंगले बढिरहेको छ कि पूरै क्षेत्रमा हलचल मच्चिएको छ ।