आर्थिक समृद्धिका दस आयाम

आर्थिक समृद्धिमा काँध थाप्न सक्ने, मुलुकको समष्टिगत उत्पादन र उत्पादकत्व फराकिलो पार्न सक्ने पौरखी जनशक्ति नै मानव संसाधन हो । आर्थिक समृद्धि कुनै पनि मुलुकको सपना र दीर्घकालीन लक्ष्य मानिन्छ । वास्तवमा मानवको साझा उद्देश्य आर्थिक समृद्धि नै हो । आर्थिक समृद्धि कसरी हासिल गर्न सकिन्छ ? के–कस्ता चिजहरूले आर्थिक समृद्धिको गति निर्धारण गर्छ ? […]